आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा अत्यधीक अंकको गिरावट आइरहँदा नेपाल फाइनान्स कम्पनीको शेयर मूलयमा भने सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएर १ बजे सम्म आइपुग्दा कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशतले बढेर ३२५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा यस कम्पनीको २२ हजार २४१ कित्ता माग रहेको छ भने शेयर बिक्री गर्न कोही पनि चाहेका छैनन् ।
अहिले सम्ममा नेप्सेमा ५० अंकको गिरावट देखिएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।