आइसीएफसी फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार, ११ फागुन २०७७, १५ : ३१

काठमाडौं- मंगलबार आइसीएफसी फाइनान्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १०.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । 

मंगलबार, ११ फागुन २०७७, १५ : ३१

प्रतिक्रिया