कारोबारको पहिलो घण्टा : ११. ८० अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

सोमबार, १० जेठ २०७८, १२ : ०९

काठमाडौं, कारोबारको कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११. ८० अंकले बढेर २८३१.८० विन्दुमा पुगेको छ ।   

एक घण्टाको अवधिमा कारोबारमा आएका २०० ओटा कम्पनीको ७६ लाख ४७ हजार ६२५  कित्ता शेयर कारोबार हुदाँ र. ।३ अर्ब ७१ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये ६ उपसमुह ओरालो लागेका छन भने ७ उपसमुुह बढेका छन । 
 

सोमबार, १० जेठ २०७८, १२ : ०९

प्रतिक्रिया