काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक ५ अंकले बढेर २८२८.०७ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ५२ कम्पनीका ९ हजार १४६ कित्ता शेयर ६४ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया