काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक १०.५१ अंकले बढेको छ ।
एक घण्टाको अवधीमा १०.५१ अंकले बढेर २८३३.५७ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २०९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३५ शेयरमूल्य घटेको छ । २३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २०९ कम्पनीका ४७ लाख ५३ हजार ३३४ कित्ता शेयर २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया