काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार)कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक २.४१ अंकले बढेको छ ।
तीन घण्टाको अवधीमा २.४१ अंकले बढेर २८२५.४८ को बिन्दुमा पुगेको छ ।
२ बजेसम्म २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१४ कम्पनीका १ करोड ४५ लाख ८४ हजार ३२४ कित्ता शेयर ६ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया