तनहुँ जलविद्युत् आयोजनालाई तीव्रता  दिइने

२ बर्ष अगाडि

तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने सरकारको घोषणा छ । ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको आयोजना अगाडि बढिरहेको छ । तीनवटा प्याकेजअन्तर्गत आयोजनाको काम अगाडि बढेको छ ।

त्यसैगरी पर्यटकीय नगरी बन्दीपुरलाई पुनःजागृत गर्ने सरकारले घोषणा गरेको छ । जिल्लाको पुरानो सदरमुकाम बन्दीपुरमा पूर्वाधार विकास गरी पुनःजागृत गर्ने योजना सरकारले ल्याएको हो 

२ बर्ष अगाडि

प्रतिक्रिया