२९ हजार करोड भारु बराबरको आईपीओ जारी गर्दै भारतका दोस्रो धनाड्य व्यक्ति

विहीबार, २७ जेठ २०७८, १४ : २६

एजेन्सी - भारतका दोस्रो धनाड्य व्यक्ति  ‘इन्फ्रा किङ’ गौतम अडाणीले आईपीओ जारी गर्ने भएका छन् । उनले २९ हजार करोड भारु बराबरको आईपीओ ल्याउने भएका हुन् ।

अडाणीले अडाणी एयरपोर्टको उक्त रकम बराबरको आईपीओ ल्याउन लागेका हुन् । उनले नयाँ प्रोजेक्ट सुरु गर्न चाहिने रकम जुटाउन आईपीओ ल्याउन लागेको इकोनोमिक टाइम्सले बताएको छ ।

विहीबार, २७ जेठ २०७८, १४ : २६

प्रतिक्रिया