२९ हजार करोड भारु बराबरको आईपीओ जारी गर्दै भारतका दोस्रो धनाड्य व्यक्ति

जेठ २७, २०७८ | आजको अर्थ
ajaako_artha

एजेन्सी -भारतका दोस्रो धनाड्य व्यक्ति  ‘इन्फ्रा किङ’ गौतम अडाणीले आईपीओ जारी गर्ने भएका छन् । उनले २९ हजार करोड भारु बराबरको आईपीओ ल्याउने भएका हुन् ।

अडाणीले अडाणी एयरपोर्टको उक्त रकम बराबरको आईपीओ ल्याउन लागेका हुन् । उनले नयाँ प्रोजेक्ट सुरु गर्न चाहिने रकम जुटाउन आईपीओ ल्याउन लागेको इकोनोमिक टाइम्सले बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८