१४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि, कुन को कति  ?

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम दिन (बिहीबार)  १४ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

आज पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, लिर्भटी इन्र्जी, शिव श्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर,पोखरा फाइनान्स, ग्रीन लाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया