लुम्बिनी जनरलको १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्रीमा

शुक्रबार, १८ असार २०७८, १२ : २८

काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

 शेयरको मूल्य प्रतिकित्ता रू ४२१.६३  मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको शुक्रवार एक सूचना जारी गर्दै कम्पनीले जनाएको छ । 

कम्पनीले यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । 

शुक्रबार, १८ असार २०७८, १२ : २८

प्रतिक्रिया