काठमाडौं, कारोबारको पहिलो दिन बजार खुलेको एक घण्टा बित्दाँ ओरियन्टल होटल लिमिटेडको सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४० पुगेको हो ।
प्रतिक्रिया