चन्द्रागिरी हिल्सको करिब १२ हजार कित्ता शेयर खरिद माग, शेयरमुल्य कति पुग्यो त ?

आइतबार, २० असार २०७८, १३ : ३२

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रोे घण्टासम्म आइपुग्दाँ चन्द्रागिरी हिल्सको ४.२५ प्रतिशतले वृद्धि भएको छ । केही समय लगातार सकरात्मक सर्किट लेभमा वृद्धि भएको कम्पनीको शेयरमुल्य घटने बढने क्रम भने जारी छ ।

आज यो समाचार तयार पर्दासम्म (१ः१० मिनेट) जाँदा कम्पनीको शेयरमुल्य ६५ रुपैैयाले बढेर प्रतिकित्ताको मुल्य १ हजार ६१५ रुपैंया पुगेको छ ।
 
यो अवधीसम्म कम्पनीको ११ हजार ८७७ कित्ता शेयर खरिद माग भएको छ । अधिकतम १ हजार ५९६ रुपैयासम्ममा खरिद माग गरेका छन भने २ हजार ५७४ कित्ता बिक्री माग भएको छ । 

आइतबार, २० असार २०७८, १३ : ३२

प्रतिक्रिया