काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रोे घण्टासम्म आइपुग्दाँ ज्योति लाइफ इन्स्योरेन्सको शेयरमुल्य ०.१३ प्रतिशतले घटेको छ ।
यो समाचार तयार पर्दासम्म कम्पनीको शेयरमुल्य ०.१३ प्रतिशत अर्थात १ अंकले घटेर प्रतिकित्ताको ७३५ रुपैया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ७५० रुपैयाबाट सुरु भएको थियो ।
साढे २ बजेको अवधीसम्म कम्पनीको १६ हजार ५९५ कित्ता शेयरको खरिद माग भएको छ भने ५ हजार ६६१ कित्ता शेयरको बिक्री माग भएको छ ।
प्रतिक्रिया