८ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कति ?

आइतबार, २७ असार २०७८, १३ : २८

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको दुई घण्टा बित्दाँ ८ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ  ।
 
आज गोर्खाज फाइनान्स र श्री इन्भेष्टमेण्ट फाइनान्सको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

यस्तै,  मल्टिपर्पस फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेसिभ फाइनान्स,बेस्ट फाइनान्स,सेन्ट्रल फाइनान्स र आईसिएफसी फाइनान्सको शेयरमुल्य ९ प्रतिशतले वृद्धि भएको छ । 

आइतबार, २७ असार २०७८, १३ : २८

प्रतिक्रिया