नेप्सेमा उछाल : २३ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कति ?

आइतबार, २७ असार २०७८, १५ : १७

काठमाडौं, साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा २३ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ । 

आइतबार तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी २० कम्पनीको शेयरमुल्य ९ प्रतिशतले वृद्धि भएको हो ।

कुन कम्पनीको शेयरमुल्य कति प्रतिशतले वृद्धि ?

आइतबार, २७ असार २०७८, १५ : १७

प्रतिक्रिया