काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अकले ओरालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा १६.८४ अंकले ओरालो लागेर २८८२.९८ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीको ४१ हजार ४६ पटकको कारोबारमा ९५ लाख ४० हजार ४२५ कित्ता शेयरको रू ४ अर्ब २२ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
आज २२१कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३३ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया