के हुदैँछ सिईडिबि हाइड्रोपावरको शेयर कारोबार, कति पुग्यो शेयरमुल्य ?

सोमबार, २८ असार २०७८, १३ : ५९

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रोे घण्टासम्म आइपुग्दाँ सिईडिबि हाइड्रोपावर कम्पनीको शेयरमुल्य २.६८ प्रतिशतले घटेको छ ।

यो समाचार तयार पर्दासम्म कम्पनीको शेयरमुल्य २.६८ प्रतिशत अर्थात १७ अंकले घटेर प्रतिकित्ताको ६१८ रुपैया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ६३५ रुपैयाबाट सुरु भएको थियो ।

करिब २ बजेको अवधीसम्म कम्पनीको ३ हजार ४३५ कित्ता शेयरको खरिद माग भएको छ भने १३ हजार ९२० कित्ता शेयरको बिक्री माग भएको छ ।

सोमबार, २८ असार २०७८, १३ : ५९

प्रतिक्रिया