४४.९८ अंकले ओरालो लागेको बजारमा करिब १० अर्बको कारोबार,  निर्धन उत्थानको सर्वाधिक हिस्सा

सोमबार, २८ असार २०७८, १५ : १८

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा नकरात्मक पहिरो गएको छ । आज शेयर बजार उच्च अंकको गिरावट आएको हो ।

कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ परिसुचक ४४.९८ अंकले ओरालो लागेर २८५४.८४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज कारोबारमा आएका २२९ ओटा कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयरको रू ९ अर्ब ९८ करोड लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म निर्धन उत्थान लघुवित्तको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ४७ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज २२९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १७० शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार, २८ असार २०७८, १५ : १८

प्रतिक्रिया