काठमाडौं, महालक्ष्मी विकास बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीृकत भएको छ ।
सोमबार बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८.८० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीृकत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया