काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) ङादी ग्रुप पावर लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज कारोबार सुरु भएको केही मिनेटमा कम्पनीको शेयरमुल्य ९.४७ प्रतिशतले बढेको हो ।
कम्पनीको शेयरमुल्य ५४ रुपैंयाले बढेर ६२७ रुपैयामा पुगेको छ ।
मार्केट डेपमा कम्पनीको २६ हजार ४७ कित्ता शेयर खरिदमाग भएको छ भने ८ हजार ७३५ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया