काठमाडौं, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रतिक्रिया