प्रि ओपन सेसन : १०.८५ अंकले बढ्यो नेप्से

मंगलबार, ०५ साउन २०७८, १० : ५६

काठमाडौं, आज साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.८५ अंकले वृद्धि भएको छ । परिसूचक ३००५.४३ विन्दुमा पुगेको हो । 

यस अवधिमा ४२ कम्पनीको १२ हजार ११८ कित्ता शेयरको रू. ४३ लाख ६१ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका ४२ कम्पनीमध्ये मञ्जुश्री फाइनान्सको सर्वाधिक रू. १२ लाख २८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

मंगलबार, ०५ साउन २०७८, १० : ५६

प्रतिक्रिया