लाभांश घोषणा गरेसंगै लक्ष्मी उन्नती कोषको शेयरमुल्यमा १० प्रतिशतले वृद्धि

मंगलबार, ०५ साउन २०७८, ११ : २९

काठमाडौं, साताको तेस्रो दिन (मंगलवार) गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको लक्ष्मी उन्नती कोषको इकाई मूल्य १०.०४ प्रतिशतले बढेको छ । 

कोषले आर्थिक वर्ष ०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । ल

लाभांश घोषणा भएसँगै कारोबारको १५ मिनेटको अवधिसम्म योजनाको इकाई मूल्य प्रतिइकाई रू. १.३० ले बढेर रू. १४.२५ कायम भएको हो ।

मंगलबार, ०५ साउन २०७८, ११ : २९

प्रतिक्रिया