काठमाडौं, एन.आई.सी एशिया बैक म्युचुअल फण्डको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
साताको तेस्रो दिन मंगलबार कम्पनीको शेयरमुल्य ९.७५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य १.५४ अंकले बढेर १७.३४ रुपैंयामा पुगेको छ ।
यस्तै,कम्पनीको १ लाख ६ हजार ५२० कित्ता शेयर खरिदमाग भएको छ र ८१ हजार ५ सय कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया