अरुण काबेली पावरको  ६ लाख ३६ हजार बढी कित्ता खरिद बिक्री, कतिको कारोबार ?

मंगलबार, ०५ साउन २०७८, १४ : ३४

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सरु भएको साढे ३ घण्टा पुग्दाँ अरुण काबेली पावर लिमिटेडको ६ लाख ३६ हजार भन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीको सो अवधीसम्म ६ लाख ३६ हजार ४१६ कित्ता शेयर खरिदबिक्री हुदाँ रु. ३३ करोड ७६ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ४६ हजार ८३५ कित्ता खरिद माग भएको भने २ लाख ३ हजार ९०७ कित्ता शेयर बिक्री माग भएको छ ।

मंगलबार, ०५ साउन २०७८, १४ : ३४

प्रतिक्रिया