३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल भोली

आइतबार, १० साउन २०७८, १३ : १३

काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल कार्तिक ९ गते परिपक्क हुनेछ । यो ट्रेजरी बिल भोलिदिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।  

साथै ट्रेजरी बिल मंगलबार बिक्री हुने पनि जनाएको छ ।

आइतबार, १० साउन २०७८, १३ : १३

प्रतिक्रिया