आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

आइतबार, १० साउन २०७८, १३ : २४

काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले सीईओमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको हो । 

साउन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा ध्रुव कुमार पौडेललाई सीईओमा नियुक्त गर्ने निर्यण गरेको हो । 

उनलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरिएको कम्पनी जनाएको छ । 

आइतबार, १० साउन २०७८, १३ : २४

प्रतिक्रिया