एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

सोमबार, ११ साउन २०७८, ११ : ५७

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकले कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त गरेको छ । 

आइतबार सम्पन्न भएको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनीे सचिवमा नियुक्त गरेको बैंकले जनाएको छ । 

सोमबार, ११ साउन २०७८, ११ : ५७

प्रतिक्रिया