एनएमबि बैंकको ५ बर्ष सम्म एउटै ब्याजदरमा अटो लोन

सोमबार, ११ साउन २०७८, १५ : ३४

काठमाडौं, एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने बताएको छ । 

बैंकले ५ बर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो । 

बैंकले विद्युतीय गाडीको हकमा भने बेस रेटमै कर्जा प्रदानगर्दै आइरहेको छ । 

बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ । 

थपजानकारीको लागी अबिि२लmद।अयm।लउमाईमेल वा ०१–५९७१५० माफोनगर्न सकिनेछ । 
 

सोमबार, ११ साउन २०७८, १५ : ३४

प्रतिक्रिया