काठमाडौं - एनएमबी बैंकले अटो लोन ल्याएको छ । बैंकले सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदरको अटो लोन ल्याएको छ ।
उक्त लोन अन्तर्गत बैंकले प्रतिवर्ष ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ । यो कर्जा २४ घन्टाभित्र प्रवाह गरिने बैंकले बताएको छ ।
विद्युतीय गाडीको हकमा भने बैंकले बेस रेटमै कर्जा दिँदै आएको छ । हाल बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया