एनआईबिएल प्रगती फण्ड र सम्बृद्धि फण्ड-१ द्धारा लाभांश घोषणा, कुनको कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - एनआईबिल म्युचुअल फण्ड अन्तरर्गत एनआइबिएल एस क्यापिटल योजना व्यबस्थापक रहि संचालनमा रहेका एनआईबिएल प्रगती फण्ड र सम्बृद्धि फण्ड-१ ले लाभांश घोषणा गरेको छ ।  

योजनाम व्यबस्थापकको बिहिबार बसेको बैठकले एनआईबिएल प्रगती फण्डका इकाइधनीहरुका लागि ५० प्रतिशत लाभांश (कर सहित) र एनआईबिएल सम्बृद्धि फण्ड-१ का ईकाइधनीहरुका लागि ३५ प्रतिशत ९कर सहित० लाभांश घोषणा गरेको हो । 

एनआईबिएल सम्बृद्धि फण्ड १ का ईकाइधनीहरुलाई ३५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागिएको हो । त्यस्तै एनआईबिएल प्रगती फण्डका इकाइधनीहरुका लागि ३७ करोड ५० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागिएको बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया