काठमाडौं - यूनायटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।
इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीले साउन ३१ गते २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बिहान ११ः०० बजे अनलाइन ९भर्चुअल० माध्यमबाट सभा बोलाएको हो । कम्पनीले शेयरधनीलाई लाभांश बिना नै साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया