एनआईसी एशियाको ३ वटै म्युचुअल फण्डद्धारा लाभांश घोषणा, कुनको कति प्रतिशत ?

शनिबार, १६ साउन २०७८, १२ : ४१

काठमाडौं - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहीक लगानी कोषको लाभांश घोषणा गरेका छन् ।

एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा गरेको हो ।

जसमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत ९कर सहित० वितरण गर्ने गरी लाभांश घोषणा गरिएको बताइएको छ । 

शनिबार, १६ साउन २०७८, १२ : ४१

प्रतिक्रिया