आइतबार विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिद बिक्री दर कति ?

आइतबार, १७ साउन २०७८, ०९ : १०

काठमाडौं, आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७६ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैंया ३६ पैसा तोकेको छ ।  

यस्तै, एक युरोपियन युरोको खरिद दर १४१ रुपैंया १९ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ९० पैसा रहेको छ । 

यस्तै, कुन देशको मुद्राको दर कति ?
 

आइतबार, १७ साउन २०७८, ०९ : १०

प्रतिक्रिया