यस्तो छ आजको विनिमयदर, कुन देशको कति ?

सोमबार, १८ साउन २०७८, ०८ : ५४

काठमाडौं, नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७६ पैसा तोकेको छ भने बिक्री दर ११९ रुपैंया ३६ पैसा तोकेको छ । 

यस्तै, युरोपियन युरोको खरिद दर १४० रुपैंया ९८ पैंसा रहेको छ  भने बिक्रीदर १४१ रुपैंया ६९ पैसा रहेको छ । 

यसैगरी, अन्य कुन देशको कति ?


 

सोमबार, १८ साउन २०७८, ०८ : ५४

प्रतिक्रिया