काठमाडौं, नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ र १८२ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
९१ दिनको ट्रेजरी बिल कार्तिक १६ गते परिपक्क हुनेछ । भने १८२ दिनको ट्रेजरी बिल माघ १८ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर साउन १९ गते (मंगलबार) बिक्री हुनेछ ।
प्रतिक्रिया