शुक्रबार विनिमयदर, अमेरिकी डलरको कति ?

शुक्रबार, २२ साउन २०७८, ०९ : २४

काठमाडौं, नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३७ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९७ पैसा तोकेको छ । 

यस्तै,एक यरोपियन युरोको खरिद दर १४० रुपैंयन २० पैसा रहेको छ भने बिक्रीदर १४०.९१ पैसा रहेको छ । 

अन्य कुन देशको मुद्राको दर कति ?

शुक्रबार, २२ साउन २०७८, ०९ : २४

प्रतिक्रिया