आइतबार यस्तो छ विनिमयदर, कुन देशको मुद्राको दर कति ?

आइतबार, २४ साउन २०७८, ०९ : ०१

काठमाडौं, नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९६ पैंसा तोकेको हो ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ७९ पैसा तोकेको छ भने बिक्रीदर १४० रुपैंया ५० पैसा रहेको छ ।

यसैगरी, कुन देशको खरिदबिक्री दर कति ?

आइतबार, २४ साउन २०७८, ०९ : ०१

प्रतिक्रिया