काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर स्वामित्व परिमार्जन भएको छ । बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बैंकको ४ लाख ९८ हजार १९.६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।
प्रतिक्रिया