काठमाडौं - माछापुच्छ्रे बैंकका सञ्चालकले दिएको राजिनामा स्वीकृती भएको छ ।
कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेकी सृजना कार्कीले दिएको राजिनामा आइतवार बसेको सञ्चालक समितिको बैठकले स्वीकृती गरेको हो ।
साथै सोही बैठकले रिक्त भएको सञ्चालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बन्दना कार्कीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया