मुक्तिनाथ विकास बैंकको आकर्षक बचत खाता,मासिक ब्याजदर कति ?

मंगलबार, २६ साउन २०७८, १७ : ४३

काठमाडौं, मुक्तिनाथ विकास बैंकले  बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र १०० को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

मंगलबार, २६ साउन २०७८, १७ : ४३

प्रतिक्रिया