काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७८ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३८ पैसा तोकेको छ ।
यस्तै, युरोपियन युरोको खरिद दर १३९ रुपैंया २८ पैसा र बिक्रीदर १३९ रुपैंया ९८ पैसा रहेको छ ।
कुनको देशको कति ?
प्रतिक्रिया