काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् ।कम्पनीका अनुसार भण्डारीलाई साउन २२ गतेदेखि लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिईएको हो ।
यस अघि कम्पनीको डिसिओ रहेका भण्डारीलाई कम्पनी सचिव र सूचना अधिकारीको समेत जिम्मेवारी दिईएको हो ।
प्रतिक्रिया