जीवन विकास लघुवित्तमा कर्मचारी माग, न्यूनतम योग्यता कति ?

विहीबार, २८ साउन २०७८, १२ : २५

काठमाडौं, जीवन विकास लघुवित्त वित्तीय संस्थाले रोगजारी खुलाएको छ ।

लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गर्दै रोजगारीको अवसर खुलाएको हो ।

उक्त पदका लागि कम्तीमा एस एस सि वा कक्षा १२ उतिर्णका साथै १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४०) ननाघेको नेपालीले अनलाइन आवेदन दिन सक्नेछन् ।

आवेदन फारम साउन २६ गतेबाट भदौ ११ गतेसम्म भर्न तथा बुझाउन सकिने लघुवित्तले जनाएको छ ।

विहीबार, २८ साउन २०७८, १२ : २५

प्रतिक्रिया