निक्षेप संकलन दर र रिपो दरमा  वृद्धि

शुक्रबार, २९ साउन २०७८, १६ : ४७

आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको जानकारी दिए । 

करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत र रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३।५० प्रतिशत कायम गरिएको छ ।
 

शुक्रबार, २९ साउन २०७८, १६ : ४७

प्रतिक्रिया