काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आभांश घोषणा गरेको छ ।
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ का लागि ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रतिक्रिया