काठमाडौं - आज सोमबार साताको दोस्रो कारोबार दिन बजार खुलेको दुई घण्टाको अवधिमा हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३६३ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया