रुरु जलविद्युतको शेयरमुल्य १२ सयमा झर्‍यो, बिक्री कर्ताको चाप उच्च

मंगलबार, २२ भदौ २०७८, १४ : ३२

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार खुलेको करिब साढे तीन घण्टामा रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

कम्पनीको शेयरमुल्य ८.५२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य १ हजार २७८.९० पुगेको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ४०५ रुपैंयाबाट सुरु भएको थियो ।

यस्तै,मार्केट डेपमा सो अवधीसम्म कम्पनीको १११ कित्ता शेयर खरिदमाग भएको छ भने ३ हजार ६७ कित्ता शेयर बिक्री माग भएको छ ।

मंगलबार, २२ भदौ २०७८, १४ : ३२

प्रतिक्रिया