जलविद्युत् आयोजना निर्माणस्थल

शनिबार, २६ भदौ २०७८, ०७ : ५७

काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल । १४० मेगावाट क्षमताको आयोजनाको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । तस्वीर : रासस

शनिबार, २६ भदौ २०७८, ०७ : ५७

प्रतिक्रिया