सोलार प्यानल

बुधबार, ३० भदौ २०७८, ०८ : २९

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको सोलार फार्म प्रालिमा जडान गरिएका सोलार प्यानल । यहाँबाट पाँच मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तस्वीर : रासस
 

बुधबार, ३० भदौ २०७८, ०८ : २९

प्रतिक्रिया